आइएमई लाइफ इन्सुरेन्स बागलुङ शाखा विस्तार

बागलुङ । आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको बागलुङ शाखा यही कार्तिक ८ गतेदेखि संचालनमा आएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्ईंले गर्नुभयो । उक्त अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, कम्पनीको संचालक समितिका अध्यक्ष डा. रामहरि अर्याललगायत कम्पनीका पदाधिकारीहरुको पनि उपस्थिती थियो । शाखाको उद्घाटन … Continue reading आइएमई लाइफ इन्सुरेन्स बागलुङ शाखा विस्तार